खेल

स्पेन भर्सेस पोर्चुगल, पोर्चुगलले रोक्ला स्पेनको अपराजित यात्रा ?, दुई टोलीबीच भएका ३५ खेलमा पोर्चुगलले ६ खेल मात्र जितेको छ

विश्वकप फुटलब बिहीबार सुरु भयो । अब शुक्रबारदेखि खेलको क्रममा र नयाँ कीर्तिमान बन्ने क्रमले पनि थप तीव्रता पाउने छन् । रुसमा सुरु भएको विश्वकपमा शुक्रबार निकै ठूलो र भव्य प्रतिस्पर्धा हुँदैछ, स्पेन भर्सेस पोर्चुगल । खेल नेपाली समय अनुसार