खेल

अस्ट्रेलियापछि बंगलादेशमा चम्किए सन्दीप : शानदार डेब्यु, १६ रन दिएर २ विकेट

  नेपाली युवा स्टार स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल)मा पनि डेब्यु गरेका छन् । सिल्हेट सिक्सर्सको तर्फबाट खेलेका सन्दीपले कोमिल्ला भिक्टोरियन्सविरुद्धको डेब्यु खेलमा जम्मा १६ रन दिएर २ विकेट हात पारेका हुन् ।   सन्दीपले पाकिस्तानी स्टार ब्याट्सम्यान