खेल

मिलन सिजापतीलाई १५ औँ धर्मश्री शारीरिक सुगठनको उपाधि

  नेपाल ब्यायाम मन्दिरका मिलन सिजापतीले १५ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । उनले १३ औँ धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई पछाडी पार्दै उपाधि हात पारेका हुन् । ८० केजी