मनोरञ्जन

गायिका सलिना कुवरको नेप्टेको ‘दिल रानी ” बन्यो छोटो समयमा हिट

नेपाली संगीतको आकाशमा उज्यालो नाम हो गायक उदित नारायन झा । र यिनै उज्यालो नाम र ब्यक्तिलाई संगीतकार सन्तोष राजले पुन नेपाली सांगीतिक आकासमा फर्काउन सफल भएका छन् । प्रदर्शनको क्रममा रहेको सिनेमा गायिका सलिना कुवरको स्वरमा “नेप्टे” को दिल रानी बोलको