एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्



हाम्रो इकोनोमि

 

दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार बिहान उनी भृकुटीमण्डप पुगेकी हुन् । त्यहाँ पुगेर उनले एमालेका विभिन्न उम्मेदवारको फोटोसहित उनीहरूको पक्षमा भोट मागेकी छन् । एमालेको ११औँ महाधिवेशन राजधानीको शनिवारदेखि जारी छ । भक्तपुरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र र चुनावी कार्यक्रम भृकुटीमण्डपमा हुँदैछ । एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार दिउँसो मतदान हुँदै गर्दा ज्योतिसमेत आफू निकटका उम्मेदवारको प्रचारमा पुगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...