स्वास्थ्य

छबुको सौन्दर्य यात्रा

  पछिल्लो समय बरिष्ठ ब्युटिसियन छबु कार्की वस्नेतको ब्यस्तता बढ्दो छ । भोजपुरको मर्याङडाँडा प्याउलीकी ब्युटिसियन छबुले व्यस्ततासँगै सौन्दर्य तथा शृँगारको क्षेत्रमा छुट्टै पहिचान बनाएकी छन् । हिजोआज उनी चलचित्र र म्युजिक भिडियोका लागि मेकअप आर्टिष्टका रूपमा समेत चर्चित छिन्