के तपाईं लाई थाहा छ ? शरिरका यी ४ स्थानमा कोठी हुने मानिस हुन्छन् अत्यन्तै भाग्यमानी



हाम्रो इकोनोमि

 

शरिरमा कोठीको आफ्नै महत्व रहेको छ । यसले कुन स्थानमा रहेको कोठी कत्ति फलदायी हुने त्यसको संकेत गर्ने ज्योतिषहरु बताउँछन् ।

ज्योतिष शास्त्रका अनुसार यी स्थानमा कोठी हुनु निकै राम्रो र शुभ मानिन्छ ।

नाकमा कोठीः
नाकमा कोठी भएका मानिसहरु आफ्नो करियरमा निकै प्रगति गर्ने गर्दछन् । प्रगति ढिला भएपनि उनीहरु आफ्नो करियरमा एक राम्रो गन्तव्यमा पुग्छन् ।

चिउँडोमा कोठीः
चिउँडोमा कोठी भएका मानिसहरुको बिग्रेको काम पनि बन्ने गर्दछ ।

हत्केलाको कोठीः
ज्योतिष अनुसार जो मानिसको हत्केलामा कोठी हुन्छ, त्यस्तो व्यक्ति भाग्यमानी हुन्छन् विशेषगरी कोठी मुट्ठीभित्र पर्छ भने ।

पिठ्युँमा कोठीः
जो व्यक्तिको पिठ्युँमा कोठी हुन्छ उनका सन्तानले निकै माया गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
पूर्व सभापति देउवालाई स्वागत छ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर...

पार्टी एकताका लागि देउवाको आव्हान

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब...

नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र त हुँदै छैन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र...

बाजागाजासहित देउवालाई स्वागत गर्न ७ हजार नेता-कार्यकर्ता सडकमा

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज...