स्वास्थ्य

आफ्ना बच्चालाई सानैदेखि सिकाउनुपर्ने १० कुराहरू (एक पल्ट अवश्य हेरी सेयर गरौं)

  ‘नानीदेखि लागेको बानी’ अर्थात बच्चा बेलादेखि लागेको बानी छुट्न गाह्रो हुन्छ । त्यसैले आफ्नो बालबच्चाहरुलाई सानैदेखि राम्रो कुरा सिकाउन जरुरी छ । जसले गर्दा बच्चालाई राम्रो मानिस बन्नको लागि मद्दत गर्छ । बच्चालाई राम्रो बानी सिकाउने जिम्मेवारी आमाबुबा र