स्वास्थ्य

नेपालमै गर्ने भए प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपण

  प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला पुसको अन्तिम साता नेपालमै प्रत्यारोपण हुने भएको छ । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको सन्दर्भमा उनको मृगौला प्रत्यारोपण नेपालमै गरिने भएको बालुवाटार श्रोतले बताएको छ ।   प्रधानमन्त्री ओलीको १२ वर्ष