स्वास्थ्य

३० जना नर्सको कसले बनायो यस्तो बिचल्ली

    सिटीइभीटी सानोठिमी भक्तपुर नजिकैको कलेज चक्रवती हबी एजुकेशन एकेडेमी कलेज अफ नर्सिङ साइन्स कलेज खारेज भएपछि त्यहाँ अध्ययनरत ३० जना विद्यार्थीहरु बिचल्लीमा परेका छन् । उनीहरुले नर्सिङ परीक्षामा सामेल हुन पनि पाएनन् जसका कारण उनीहरुले संघर्ष समिति नै