लकडाउन र सीमा बन्दका कारण नेपाल–भारत सीमा क्षेत्रमा करिब एक हजार नेपाली अलपत्र परेका छन् । रोजगारीका लागि भारतका विभिन्न सहर गएका उनीहरू कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि घर फर्किँदै थिए । प्रहरीको तथ्यांकअनुसार अलपत्र पर्ने नेपालीको संख्या सुनौलीदेखि
सरकारले थप ८ दिनका लागि लकडाउन अवधि बढाउने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले कोरोना