स्वास्थ्य

मौलापुर नगरपालिकामा २५ सैयाको आइसोलेशन निर्माण

  रौतहटको मौलापुर नगरपालिकामा २५ सैयाको आइसोलेशन निर्माण भइरहेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको र सम्भावित संक्रमितका लागि पूर्वतयारीको रुपमा आइसोलेशन निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । मौलापुरस्थित लक्ष्मिनिया माध्यमिक विद्यालयमा २५ सैयाको सुविधासम्पन्न