स्वास्थ्य

कोरोनाबाट हालसम्म नेपालमा ३९० जनाको मृत्यु

  नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३९० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मोरङमा ६६–६६ वर्षका दुई पुरुष,