स्वास्थ्य

काठमाडौंमा आँखा पोल्ने तुवाँलो

  हिजो विश्वकै एक नम्बरमा पुगेको काठमाडौं उपत्याकाको वायु प्रदुषणमा केही सुधार आएको छ।  विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदुषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार हिजो बेलुकी काठमाडौंको वायु प्रदुषण विश्वकै पहिलो नम्बरमा पुगेको थियो।  आज विहान ८