भारतले दिने दश लाख कोरोना भ्याक्सिन भोली नेपाल आइपुग्ने



हाम्रो इकोनोमि

 

भारतले नेपाललाई दश लाख कोरोना भ्याक्सिन कोभिसिल्ड दिने भएको छ । सो १० लाख खोपको अनुदान विहिवार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले भोली नै खोप नेपाल आउने जानकारी दिनुभयो ।

भारतीय राजदूत विनयमोहन क्वात्रा समेत उपस्थित सयुक्त पत्रकार सम्मेलनमा उहाले फ्रन्ट लाइनमा खटिएकालाई पहिलो प्राथमिकता दिने बताउनु भयो । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई खोप दिइने मन्त्री त्रिपाठीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...