स्वास्थ्य

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार

    कपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । हिजो अपरान्ह काठमाडौंबाट भद्रपुर विमानस्थल हुदै आफनो निर्वाचन क्षेत्र झापा ५ को दमक आइपुग्नुभएका अध्यक्ष ओलीलाई रुघाखोकी संगै ज्वरो आएपछि पूर्वनिर्धारित पत्रकार सम्मेलन लगायतका कुनैपनि