बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा कांग्रेस सांसद डिला संग्रौलाको पति नियुक्त



हाम्रो इकोनोमि

 

 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्ता गठबन्धनको भागबण्डाका क्रममा रजिष्ट्रार पद कांग्रेस नेता तथा सांसद डा. डिला संग्रौलाका पतिको भागमा परेको छ ।

स्वास्थ्यमन्त्री भवानी खापुङले कांग्रेसकी प्रभावशाली नेता डिलाका श्रीमान् सूर्य संग्रौलालाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् । प्रतिष्ठानका उपकूलपतिको सिफारिसमा सहकूलपति समेत रहेका मन्त्रीले उनलाई नियुत्तक्त गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रष्ठिानका तत्कालीन राजिष्ट्रार मोहनचन्द्र रेग्मीले राजीनामा दिएपछि एक वर्षदेखि सो पद रिक्त थियो । प्रतिष्ठानको अस्पताल निर्देशक (मेसु) मा भने डा. जगतप्रसाद यादव नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...