शिक्षिकाले दिएको स्पिरिट खाँदा विद्यार्थीको मृत्यु, राजमार्ग अवरुद्ध



हाम्रो इकोनोमि

 

 

सिरहामा शिक्षिकाले दिएको स्पिरिट खाँदा एक छात्राको मृत्यु भएको छ । मिर्चैया नगरपालिका ६ स्थित सगरमाथा उच्च माविको कक्षा ८ मा अध्ययनरत १५ वर्षीया सिर्जना कुमारी महराको स्पिरिट खाँदा मृत्यु भएको हो । पुस २२ गते शिक्षिका अम्बिका लम्सालले उनलाई पानी भनेर स्पिरिट दिएकी दिइन् । शिक्षिका लम्सालले माउन्टेन ड्यूको बोतलमा रहेको स्पिरिट पानी ठानेर दिएकी दिइन् ।

स्पिरिट खाएलगत्तै सिर्जना कुमारी बेहोस् भएकी थिइन् । उनको उपचारका क्रममा कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको हो । छात्राको मृत्युपछि अभिभावक र विद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...