स्वास्थ्य

मेडिकल सोसाईटीले ग¥यो निःशुल्क स्वास्थ्य परिक्षण, परिक्षणसँगै न्यानो कपडा र पौष्टिक आहार बितरण

द्वन्द्वपीडित तथा अपाङ्ग समाज साँखुमाआश्रय लिइरहेका ४० जना भन्दा बढी बहुअपाङ्गता भएकाहरुलाई सहयोग गरेको छ । यही माघ १३ गते शनिबार युनाइटेड नेश्नल मेडिकल सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष डा.चन्दन रमनको नेतृत्वमा ५जना चिकित्सक, १० जना नर्स तथा ३ जना