कुपोषित बालबालिकालाई पोषणयुक्त लिटो



हाम्रो इकोनोमि

तीनवटा नगरपालिकाबाहेक झापाका सबै स्थानीय निकाय पूर्ण खोपयुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा गाउँपालिका सबै पूर्णखोप घोषणा भइसकेको र नगरपालिकामा विर्तामोड, दमक र मेचीनगर नगरपालिका मात्र घोषणा हुन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन कोइरालाले बताउनुभयो ।

झापाको बाढी प्रभावित क्षेत्रमा पाँच वर्षमुनिका बालबालिकालाई पोषणयुक्त तयारी लिटो खुवाउने कार्यक्रम सञ्चालनमा रहेको बताइएको छ । अतिशीघ्र कुपोषित र कुपोषित दुई किसिमको कुपोषित बालबालिकालाई वर्गीकरण गरी पोषणयुक्त खानेकुरा बालबालिका पूर्णरुपमा स्वस्थ्य नहुन्जेलसम्म कार्यक्रम सञ्चालन रहने प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...