स्वास्थ्य

रुपा गाउँपालिकाका पाँचवटै स्वास्थ्य चौकीमा प्रयोगशाला

 कास्की जिल्लामा क्षेत्रफलको हिसाबले सबै भन्दा सानो एवं सुन्दर रुपागाउँपालिकामा सञ्चालित पाँचवटै स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरिएकोछ । स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा आएसँगै कुनैपनि रोगको पहिचानका लागि एक दिन लगाएर पोखरा धाउनुपर्ने उक्त गाउँपालिकाका सर्वसाधारणको बाध्यता अन्त्य भएकोछ । सिंहदरबारको