स्वास्थ्य

बालबालिकामा कडा कुपोषण

डडेल्धुरा अमरगढी नगरपालिकाकाभित्र २६ जना बालबालिकामा कडा कुपोषण देखिएको छ । नगरपालिकाभित्र रहेका पाँच वर्षमुनिका दुई हजार चारजना बालबालिकामध्ये २६ जनामा कडा शीघ्र कुपोषण देखिएको छ भने २३५ बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको अमरगढी नगरपालिका, स्वास्थ्य शाखाका प्रमुख लोकराज पनेरुले