राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएपछि स्वदेश फिर्ता



हाम्रो इकोनोमि

काठमाण्डौ राष्ट्रकवि माधवप्रसाद घिमिरे स्वास्थ्य उपचार पछि स्वदेश फर्किका छन् ।

केही दिन अघि स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि राष्ट्रकवि घिमिरेलाई भारतको मेदान्त अस्पताल लगिएको थियो । आन्तरिक रक्तश्राव नरोकिएपछि थप उपचारका लागि घिमिरेलाई मेदान्त अस्पताल लगिएको थियो ।

उनानसय वर्षीय घिमिरेको स्वास्थ्यमा सुधार आएपछि आज स्वदेश ल्याईएको हो । घिमिरेले आफ्नो उपचारका लागि नेपाल सरकारले ठूलो सहयोग गरेको भन्दै धन्यवाद दिएका छन् ।

आफ्नो स्वास्थ्य सुधारका लागि पहल र प्रार्थना गरिदिने सबैलाई घिमिरेले धन्यवाद दिएका छन् । अझै पनि साहित्य र कलामा पुर्णरुपमा लाग्न सक्ने घिमिरेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...