स्वास्थ्य

तलब नपाएको भन्दै आन्दोलनमा रहेका स्वास्थ्यकर्मीको आन्दोलन स्थगित

पाँच महिनादेखि तलबभत्ता नपाएको भन्दै काम गर्न छोडेका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् । लामो समयदेखि रोकिएको तलब अर्थमन्त्रालयले स्वीकृत गरेपछि आन्दोलनरत अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी काममा फर्किएका हुन् । जिल्ला अस्पतालका प्रमुख डा राजेन्द्र लामाले तलब