भाइरलले सिन्धुलीमा तीन बालबालिकाको मृत्यु
पछिल्लो दुई सातादेखि सिन्धुलीमा देखिएको मौसमी भाइरलको संक्रमणका कारण तीन बालबालिकाहरुको मृत्यु भएको छ। उपचारका लागि सिन्धुली अस्पतालतर्फ ल्याउँदै गर्दा बाटौमै उनीहरूको मृत्यु भएको अस्पतालले जनाएको छ। एम्बुलेन्समार्फत उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको सिन्धुली अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट