नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कलेजोको सफल प्रत्यारोपण गर्ने नेपाली चिकित्सक टीमलाई बधाई दिनुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सकको टोलीले पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने सफलता पाएकोमा अध्यक्ष ओलीले बधाई दिनुभएको
चिकित्सा शिक्षा अभियान्ता डा. गोविन्द केसी पक्राउ पर्नुभएको छ । उहाँलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो । निषेधित