क्यान्सरदेखि एचआइभीसम्मको उपचार गर्छु १००% ग्यारेन्टी – सुब्बा (भिडियो सहित)



हाम्रो इकोनोमि

 

ललितपुरको नख्खीपोटमा रहेको ग्रीन वेल्थ इन्डस्ट्रिजका कार्यकारी निर्देशक सुवास सुब्बा लिम्बुले अहिलेसम्म एचआइभी, क्यान्सर, प्यारालाइसीस पत्थरी जस्ता विभिन्न रोगहरुको उपचार गर्दै आइरहेका छन्।

उनि डाक्टर भने होइन उनि एक अनुसन्धान कर्ता हुन्।

अस्पताल जति धाउदा पनि निको नभएका बिरामीहरुलाई उपचार गरिसकेका उनले दाबी गरेका छन् ।

उनले साइकोलोजी मार्फत बिरामीले सपनामा के देखेको छ समेत भन्न सक्छन।

उनले क्यान्सर देखि एचआइभी, क्यान्सर, प्यारालाइसीस, पत्थरी जस्ता रोगको उपचारका लागि बजारमा रहेको औषधि प्रयोग गर्दैनन्।

उनि आफै आयुर्बेद पद्दतिबाट औषधि बनाई बिरामीको उपचार गर्ने गर्छन।

डाक्टरले अब ३ दिनसम्म नि बाच्दैन भन्ने बिरामीलाई समेत उनले निको पारेका छन्। उनले एक बिरामीसंग महिनाको ४५ हजारसम्म लिन्छन।

बिरामीले उनको औषधि १० महिनासम्म खाएमा क्यान्सर निको हुने उनले दाबी गरेका छन्।

उनले दीन दुखि जो आर्थिक रुपमा पुरै कम्जोर छन्।

त्यस्ता बिरामीलाई उनले नि:शुल्क उपचार पनि गरेका छन्।

सुब्बा भन्छन नेपाल सम्पदाले भरिपूर्ण धनि देश हो। तर राजनीतिज्ञले नेपाल बिग्रारेको छ। म पुरै नेपाल घुमेको छु।

स्विजरल्याण्ड भन्दा नेपाल राम्रो छ। यदि मैले नेपाल बनाउन पाए भने ५ बर्ष भित्र स्विजरल्याण्ड भन्दा राम्रो बनाउन सक्छु ।

खाली प्रधानमन्त्रिको कुर्सिको लागि झगडा नगर्नुहोस। नेपाल बनाउने पट्टि लाग्नुहोस।

आफुले जानेको सीप सिकाउनको लागि स्कुल कलेज खोल्ने उनको इच्छा छ। उनि भन्छन ‘यहाँ सबै किसिमको रोगको उपचार हुन्छ ढुक्क भएर यहाँ आउनुहोस। म निको पर्दिन्छु।

भिडियो हेरौ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...