स्वास्थ्य

भारतमा प्रतिबन्धित लाशमा हाल्ने फर्मलिन मिसाएको माछा नेपालमा छ्यापछ्याप्ती

  भारतमा प्रतिबन्धित माछा नेपालमा आयात हुने गरेको छ। भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपालगन्जका बजारमा छ्यापछ्याप्ती भेटिन्छन्।   भारतबाट आयात हुने माछा नेपालगन्ज पुग्न छिटोमा पनि एक हप्ता लाग्छ। कहिलेकाहीँ १० देखि १२ दिन