स्वास्थ्य

बर्ड फ्लू के हो ? यसरी बच्न सकिन्छ बर्ड फ्लूको संक्रमणबाट

  यसअघि कुखरा र पन्छीमा मात्र देखिने गरेको बर्ड फ्लू नेपालमा पहिलोपटक मानिसमा पनि देखिएको छ । बर्ड फ्लूको संक्रमणका कारण काभ्रेमा एक युवकको मृत्यु भएसँगै मानिसमा पनि बर्ड फ्लू भेटिएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन