स्वास्थ्य

‘मुटुको शल्यक्रिया गर्दा फरक रगत चडाइयो, बालिकाको ज्यान गयो’

  मुटुको शल्यक्रिया गर्दा फरक समुहको रगत चडाइएको भनिएकी पाँच बर्षीया बालिकाको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ज्यान गएको छ । परिवारले चिकित्सकीय लापरवाहीका कारण बालिकाको ज्यान गएको आरोप लगाएका छन् । अस्पतालले भने घटनाको छानवीन अघि बढाइएको बताएको