समाचार

प्रचण्डले राखेका सम्पादकले अफवाह फैलाए : महेश बस्नेत

  नेकपाका प्रखर नेता महेश बस्नेतले प्रचण्डले केही मिडियामा सम्पादक राखेर सरकारविरुद्ध अफवाह फैलाउन लगाएको आरोप लगाउनुभएको छ । नेकपाको ललितपुर १ नम्बर क्षेत्रमा शनिवार भएको बृहद भेलामा बोल्दै नेता बस्नेतले प्रचण्डले योजनावद्ध तरिकाले सूचना र प्रविधिमार्फत आफ्ना मान्छे पठाएर