समाचार

धुम्बाराहीमा छिर्न पाएन दाहाल–नेपाल समूह

  पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्ट (नेकपा)ले धुम्बाराहीस्थित पार्टी कार्यालयमा दाबी छाडेको संकेत गरेका छन् । दाहाल–नेपाल समूहले कोटेश्वर, पेरिसडाँडास्थित पूर्वमाओवादीको कार्यालयमा बैठक, भेलाहरू गर्न थालेपछि उनीहरूकै नेता कार्यकर्ताले समेत धुम्बाराहीमा दाबी नगर्ने मनस्थितिमा पुगेको