समाचार

कमानसिंहले नारायणकाजीबिरुद्ध नेकपा सचिवालयमै उजुरी दर्ता गरेका थिए

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठबिरुद्ध केन्द्रीय सचिवालयमै लिखित उजुरी दर्ता भएको तथ्य बाहिर आएको छ । कोरोनाका कारण जीवन गुमाउनु भएका नेकपाकै केन्द्रीय सदस्य तथा पूर्वराजदुत कमानसिंह लामाले स्थायी कमिटी बैठक चलिरहेकै बेला गत भदौंमा