समाचार

प्रधानमन्त्री ओली शीतल निवासमा, राष्ट्रपति भण्डारीसँग भेट

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । केही समय अगाडि शीतल निवास पुगेका ओली राष्ट्रपति कार्यालयमै छन् । शीतल