दुनियाँको सामु रमिता देखाउन बन्द गरौंः शान्ता चौधरी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी नेत्री शान्ता चौधरीले आफ्नै घर बलियो बनाएर जनताको मतको सम्मान गर्न नेताहरूलाई आग्रह गर्नु भएकाे छ । शुक्रबार ट्वीट गर्दै नेत्री चौधरीले माझण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालप्रति लक्षित गरि  दुनियाँको सामु रमिता देखाउन बन्द गर्नुपर्ने समेत बताउनु भएकाे छ ।

हामी आत्तिनु पर्ने कुनै कारणनै छैन हामी सब एकै ठाउमा छाैँ ‘अहिले सम्म केही बिग्रेको छैन, दुनियाँको सामु रमिता देखाउन बन्द गरौं ,आफ्नै घर बलियो बनाएर जनताको मतको सम्मान गरौं, अरुको दैलो नचहारौँ । यसैमा सबैको भलो हुनेछ’।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...