स्वर्गीय आङ्ग छिरिङ शेर्पा स्मृतिमा आयोजित गल्फ प्रतियोगिताको उपाधि सुनिल कार्कीले जितेका छन् । विभिन्न १० विधामा खेलाइएको उक्त प्रतियोगितामा ४१ अंकका साथ पहिलो हुने कार्कीले उपाधिसँगै यती माउन्टेन होम कोङ्दे, सोलुखुम्बुमा ४ जनाको लागि बे्रकफास्ट गर्ने अवसर