समाचार

जसपाका ठाकुर–महतो समूह अल्पमतमा, नयाँ लफडा शुरु

  जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूह अल्पमतमा परेपछि विभिन्न बखेडा शुरु गरेको छ । सरकारमा सहभागी भएपछि ठाकुर पार्टीभित्र झन् अल्पमतमा परेका छन् । ठाकुरले जसपालाई अनौपचारिक रुपमा पार्टी विभाजन गरेर नेता राजेन्द्र महतोको नेतृत्वमा