नेपालपक्षको स्थायी कमिटी बैठक पाण्डे र भट्टराईले गरे बहिस्कार



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बसिरहेको छ। बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा  सुरु भएको स्थायी कमिटी बैठकमा नेपालपक्षका नेताहरुको उपस्थिति रहेको छ। तर, नेताहरु सुरेन्द्र पाण्डे र योगेश भट्टराई भने बैठकमा अनुपस्थित छन्।

पाण्डेका पीएसओ र भट्टराईकी आमालाई कोरोना पोजिटिभ देखिएकाले उनीहरु बैठकमा उपस्थित नभएको जनाइएको छ।  स्थायी कमिटी बैठकपछि आजै सोही स्थानमा केन्द्रीय कमिटी बैठक बस्ने छ।

 

   

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...