एकै माघले जाडो त जाँदैन : सल्लाहकार थापा
नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अदालतको फैसाबाट आत्तिने र मात्तिने गर्न नहुने बताउनुभएको छ । ट्वीट मार्फत उहाँले एकै माघले जाडो त जाँदैन भन्दै भन्नुभएको छ, ‘नेपालको राज्यप्रणालीले न्यायालयलाई स्वतन्त्र, निष्पक्ष