प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले अदालतले लय समातेको भए र विधिअन्तर्गत गएको भए एउटा अनुमान गर्न सकिन्थ्यो भन्ने धारणा राखेका छन् । पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कबाट आज प्रसारण भएको नेपाली बहस कार्यक्रममा ‘संसद् पूनःस्थापना