समाचार

गरिब र दलित आवासको रकम लुट्नेलाई कडा सजाय दिनुपर्छ : प्रभु साह

    पूर्वमन्त्री प्रभु साहले गरिब र दलितको आवासको रकम लुट्नेलाई कडा सजाय दिनुपर्ने बताएका छन् । दलित आवास निर्माण संघर्ष समितिले आज रौतहटको देवाही गोनाही नगरपालिकास्थित मधेशी संस्कृति संग्रहालयमा आयोजना गरेको दलित अगुवाहरुको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले