प्रभु साह र अध्यक्ष ओलीबीच गोप्य भेटघाट
नेकपा एमालेअध्यक्ष केपी शर्मा ओली र नेता प्रभु साहबीचको दुरी बढदै गईरहेको छ । ८ बुँदे माग सहितको पत्र अध्यक्ष ओलीलाई बुझाएका साहले माग सम्बोधन नहुनेभएपछि दुई नेताबीचको दुरी बढदै गएको छ । हालै सम्पन्न एमालेको प्रथम विधान