७ वर्षीया बालिकामाथि बलात्कार



हाम्रो इकोनोमि

 

 

७ वर्षीया बालिकामाथि बलात्कारको अभियोगमा एकजना पक्राउ परेका छन् । षडानन्द नगरपालिकाको खेलमा बालिकामाथि बलात्कार भएको हो । मोरङ कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धनबहादुर बिष्ट बलात्कारको अभियोगमा पक्राउ परेका छन् । उनलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

घटना बिहिबारको हो । बालिकामाथि खेतमा बलात्कारपछि परिवारले थाहापाएपछि उजूरी गरेका थिए । त्यसपछि फरार धनबहादुर पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...