समाचार

सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर राख्न सकेन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नहुने बताएका छन् । पूर्वराजदूत समूहसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले छिमेकी देशहरूसँगको सम्बन्ध भरपर्दो र विश्वसनीय हुनुपर्नेमा जोड दिए । ‘हामी हाम्रा छिमेकीहरूसँग भरपर्दो र