नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तारा एयरलाइन्सको नाइन एन–एईटी कलसाइन भएको जहाज दुर्घटनाबाट मृत्यु भएका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गरेको छ । हिजो सोमबार एक शोक विज्ञप्ति जारी गर्दै पार्टीले जहाजमा सवारी तीर्थयात्रुहरु, विदेशी
हिजोदेखि हराइरहेको तारा एयरको जहाजको खोजी कार्य आज बिहानैबाट सुरु भएको छ । मानापाथी हिमाल र निलगिरि हिमाल