समाचार

नेपाल स्काउटको सम्पत्तिमा फेरि जबर्जस्ती

    कांग्रेस सांसद तथा पूर्वमन्त्री दीपक खड्काले शक्तिको आडमा पुन: आफ्नो जग्गामा अनधिकृत कब्जा जमाएकोमा नेपाल स्काउटले आपत्ति जनाएको छ । काठमाडौं महानगरपालिका- २६ लैनचौरस्थित जग्गा एवं सम्पत्तिमा अनधिकृत कब्जा जमाएको भन्दै स्काउटले पत्रकार सम्मेलन गरेर विरोध जनाएको हो