समाचार

सरकारले सत्ताको लागि व्यवस्थामाथि प्रहार गर्यो : योगेश भट्टराई

    टीकापुर घटनामा दोषी ठहर भई जेल परेका रेशम चौधरीलाई छाड्न सरकारले अध्यादेश ल्याउने निर्णयप्रति एमाले सचिव योगेश भट्टराईले विरोध जनाएका छन् । गठबन्धन सरकारले सत्ताको लागि व्यवस्थामाथि प्रहार गरेको उनको आरोप छ । उनले फेसबुकमा लेखेका छन्, ‘रेशमको