समाचार

मेची बगरको मैले झुलाघाटको पुल देखें, नजिकैका देउवाले त्यो पनि देखेनन् : अध्यक्ष ओली

    एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री शेरबहादुर देउवामाथि खनिनुभएको छ । आज बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री देउवामाथि तिखो प्रहार गर्नुभयो । ओलीले आफू मेचीबगरमा जन्मेको मान्छेले झुलाघाटको पुलको दयनीय अवस्था देखेको, तर पाँचचोटि प्रधानमन्त्री