पाकिस्तानी क्रिकेटर रिजवानले सन्दीपलाई भेटे



हाम्रो इकोनोमि

 

 

पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवानले सन्दीप लामिछानेलाई भेटेका छन् । रिजवानले नेपाल आएर सन्दीपलाई भेटेका हुन् । आइतबार नेपाल आएका रिजवानले आज बिहान सन्दीपलाई भेटेका हुन् ।

सन्दीप हाल बन्द प्रशिक्षणमा रहेका छन् । बलात्कार आरोप खेपिरहेका सन्दीपलाई रिजवानले भेटेर आत्मबल बलियो बनाउन सुझाव दिएका छन् । यसैबीच सन्दीप र रिजवानबीच क्रिकेटका विषयमा पनि कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...