समाचार

गिरिजाप्रसाद कोइराला हाम्रा अभिभावक थिए : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शान्ति प्रक्रियाका दुई हस्ताक्षरकर्तामध्ये एक गिरिजाप्रसाद कोइराला नभएको अवस्थामा कांग्रेसजनले प्रचण्डको महत्व बुझ्नुपर्ने बताएका छन् । गठबन्धनका उम्मेदवारहरूको उपस्थितिमा गोरखा-काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले गिरिजाप्रसादलाई राष्ट्रिय